१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङदीलाई च्यासल युथ क्लबको चुनौती

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार (आज) शीर्ष स्थानको मनाङ मर्स्याङदीले च्यासल युथ क्लबको सामना गर्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीकाे अपराजित यात्रामा पूर्णविराम

अपराजित प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अर्को अपराजित टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी नतिजा हात पारेको छ।

मनाङ र अार्मीकाे अपराजित यात्रा कायमै

विदेशी खेलाडी अफिज ओलावालेको निर्णायक गोलको मद्दतमा सोमबार मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।

‘ए’ डिभिजन लिग : मनाङ,थ्री स्टार र च्यासल विजयी

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएका खेलमा मनाङ मर्स्याङ्दी, थ्री स्टार र च्यासल क्लब विजयी भएका छन्।

मनाङ पुनः शीर्ष स्थानमा, एपिएफ २–१ ले पराजित

अपराजित रहँदै साबिकको विजेता मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

‘ए’ डिभिजन लिग : मनाङ र एपिएफ भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार (आज) को दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मर्स्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ।

मनाङद्वारा थ्री स्टार पराजित

मनाङ मर्स्याङ्दी क्लब चिर प्रतिद्वन्द्वी थ्री स्टारको चुनौतीलाई पन्छाउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ। शनिबार (आज) बाट सुरु भएको दोस्रो चरणको पहिलो खेलमा मनाङले न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेको हो।

मनाङलाई गभर्नर्स गोल्डकपकाे उपाधि

सिक्किमको रेड आर्मीलाई १–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले सिक्किममा सम्पन्न गभर्नर्स गोल्डकपको उपाधि जितेको छ।

हिमालपारी पुगेपछि...

दसैं नजिकिँदै थियो । घरजाने तयारी गर्नु पर्ने थियो तर मैले हिमालपारीको जिल्ला मनाङ जाने तयारी गर्नु प-यो । निम्तो थियो–मनाङ एग्रोको । रिपोर्टिङमा नगएको करीब ७ महिना पुगेको थियो ।

मनाङद्वारा ब्रिगेड पराजित, पहिलाे खेलमै अाेलावालेकाे दुर्इ गाेल

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ।

मनाङलाई सिग्नेचरको साथ

अन्तर्राष्ट्रिय प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले ‘ए’ डिभिजन फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लबलाई प्रायोजन गर्ने भएको छ । मनाङ र सिग्नेचरबीच बिहीबार प्रायोेजन सम्झौता सम्पन्न भएको छ।

१० महिनादेखि जनप्रतिनिधीविहीन मनाङ

काठमाडाैं ७ मा उपनिर्वाचन गराएर संसदमा भित्रिने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधीविहीन छ।

उपनिर्वाचन मनाङमा कि काठमाडौंमा ?

काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसदमा भित्रिने नेकपा नेता बामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधि विहिन छ। नेता गौतमलाई संसदमा छिराउन काठमाडौं ७ का संसद रामवीर मानन्धनरले राजीनामा दिने घोषणा गरेका छन्। तर, गौतम त्यहाँबाट चुनाव लड्ने वा नलड्ने भने निश्चित भईसकेको छैन्।

१९ दिनपछि खुल्यो लमजुङ–मनाङ सडक

भदौ अन्तिमसाता गएको मर्स्याङ्दी पहिरोका कारण कतै भत्किएर त कतै पहिरोले पुरेर अवरुद्ध बन्दै आएको लमजुङ–मनाङ सडकमा सवारी आवागमन सुचारु भएको छ। भदौ २७ गते तीजको दिनमा परेको भीषण वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मतसम्हार गरिएपछि आइतबार दिउँसोदेखि यातायात सेवा सञ्चालन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्