विज्ञान र व्यवस्थापनमा चाप
सरकारले यस वर्ष प्रकाशित गरेको ग्रेडिङ प्रणालीको एसएलसी नतिजाले ४ लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्न योग्य ठहरिएका छन्। तीमध्ये अधिकांश विद्यार्थी विज्ञान र व्यवस्थापन पढ्न इच्छुक देखिँदा प्लसटुहरूलाई चाप थेग्नै हम्मे परेको छ।