२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप

ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्।

न अरिंगाल, न माहुरी

अरिंगाल बन्ने कि माहुरी? एकसाता अघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरेका थिए। अर्को साता आइपुग्दा उनले माहुरीजस्तो बन्न आग्रह गरेका छन्।

अब कर्मी मौरी बनौः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, प्रतिपक्षलगायत सबैको सहकार्य आवश्यक रहेको औल्याएका छन्।

‘ए कालु’ मा गायकसँग प्रियंकाको रोमान्स

नायिका प्रियंका कार्की र गायक सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मेलिना राईको आवाजमा स्वबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन्। चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन्।

अमेरिका भ्रमणमा के के गर्नेछन् प्रधानमन्त्री ओलीले?

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् ।

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन्।

प्रधानमन्त्रीद्वारा संविधान दिवसकाे शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीसंँग विशेष अन्तर्वार्ता : संविधानको बिरुवा फल्ने बेला आयो

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महिना पुगेको छ। लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ।

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते ( शनिबार) अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै बाँकेका नेतृ एवम् अधिकारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत उनीहरुले सोमबार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएका हुन्। निर्मला पन्तका हत्यारालाई चाडोभन्दा चाडो पत्ता लगाउनुपर्ने उनीहरुको माग छ।

संसदमा पनि अरिङगाल!

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुकाे प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिएको विषयले संसदमा पनि प्रवेश पाएको छ।

केमा अल्झियो सरकार?

समस्याका चाङ छन्। समाधान कतै देखिँदैन। मुलुक यस्तो ठाउँमा उभिएको छ, जहाँबाट समस्याकै पहिरोले पुर्ने हो कि भन्ने लाग्छ। राजनीतिक परिवर्तनका हिसाबले जे/जे अपेक्षा गरियो, सबै पूरा भएका छन्।

पार्टीमाथि हमला भए अरिङ्गाल जस्तै खनिनुहाेस् : ओली

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीमाथि हमला हुँदा सबै अरिङ्गालको गोलो जस्तै खनिनुपर्ने बताएका छन्।

योजना आयोग हुनुको के अर्थ रह्योः प्रधानमन्त्री ओली

राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्