‘संविधान संशोधन गरेर आदिवासी, जनजाति र सीमान्तकृतका हकहितका विषय समेटिनुपर्छ’
आदिवासी जनजातिको मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा काम गरिनुपर्ने उनको भनाइ थियो।
आदिवासी जनजातिको मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा काम गरिनुपर्ने उनको भनाइ थियो।
सोलुदुधकुण्ड नगरपालिका–११ गन्जे डाँडामा ४६ वर्षीय तोई बहादुर कटवालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले १९ वर्षीय भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गरेका छन्।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ।
विशेष अदालतका तीन न्यायाधीशको इजलासले बहुमतका आधारमा उनलाई जेल बस्न नपर्ने आदेश दिएको हो।
चितवन प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति सम्झौतालाई अस्वीकार गरेका छन्।
‘हामीलाई समय दिनुस्’ भन्ने राजनीतिक आग्रह त्यतिबेला मात्रै विश्वसनीय हुन्छ, जब सरकारसँग देखाउन मिल्ने प्रारम्भिक परिणाम, स्पष्ट प्राथमिकता र मापन गर्न सकिने लक्ष्य हुन्छन्।
सुदूरपश्चिम रोयल्सले एनपीएल २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
उपराष्ट्रपति यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको बताएका छन्।
अस्पतालका अनुसार दुई साताअघि न्याम्सको उपकुलपतिको रूपमा अस्पतालकै रेडियोलोजिस्ट डा. विवेककुमार आचार्य नियुक्त भएका छन्।
रामराज्य परिषदले वर्तमान सरकारले ‘एक चीन नीति’लाई भंग गरेको आरोप लगाएको छ ।
हुलाकी सडकअन्तर्गत जनकपुर–भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु सास्तीपूर्ण रूपमा यात्रा गर्न बाध्य छन्।
नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ।
अस्पतालले कमजोरी गरेर बिरामी मारेको भन्दै आफन्त र स्थानीयले विरोध गरे। विरोधपछि अस्पतालले मृतकका आफन्तलाई २२ लाख रुपैयाँ दिएर घटनालाई सामसुम पारे।