‘राते काइँला’लाई अन्तिम श्रद्धाञ्जली (तस्बिरमा हेर्नुस्)
थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।
थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा आइतबार यो क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्झौता भएको छ। हिन्द महासागर क्षेत्रका यी दुई छिमेकी देशले प्रविधि र व्यापारलाई प्राथमिकता दिँदै सम्बन्ध मजबुत बनाइरहेका छन्।
नेपाल भाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ख्वाःपौ लाेकार्पण भएकाे छ।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ।
आइतबार चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो।
राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रमकाे १९८औँ शृङ्खलामा साहित्यकार दीपबहादुर खत्रीको मुक्तकसङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ काे समीक्षा कार्यक्रम गरेको छ।
अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ।
प्रशासनले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र उल्लङ्घन दोहोरिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ।
यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्।
नेपाली लेखक सङ्घ कास्कीले लेखक कृति पुरस्कार २०८१ र स्रष्टा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ।
प्रमुख जापानी अखबारहरूको सर्वेक्षणअनुसार एलडिपीले एक्लै साधारण बहुमत ल्याउन सक्ने सम्भावना छ भने गठबन्धनले करिब ३०० सिट जित्न सक्छ। यदि बहुमत प्राप्त गर्न असफल भए आफूले राजीनामा दिने ताकाइचीको चेतावनी छ।
करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन्।
अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय सिनेमा भन्दा म्युजिक भिडियोमा व्यस्त छन्।
रूसले युक्रेनले डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने माग गर्दै आएको छ भने युक्रेनले यो सर्त अस्वीकार गरिरहेको छ।