नेपाल–चीन परामर्श बैठक : प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिने तयारी
नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएकाे छ।
नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन्।
चीन नेपाललाई आवश्यकताअनुसारको बन्दरगाह (पोर्ट) उपलब्ध गराउन हदैसम्म लचक देखिएको छ।
नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका छन्।
चीनलाई उपहार पठाउन लागिएका गैंडा भद्र र रुपसीको जोडीलाई चितवनबाट बिदाई गरिएको छ। असार २८ गते काठमाडौंबाट चीन पठाईने जोडीलाई मंगलबार चितवनबाट काठमाडौं पठाईएको हो। फलामको फ्रेममा फलेक लगाएर बनाईएको खोरमा राखेर ट्रकबाट काठमाडौं पठाईएको छ।
इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । तिनीहरूलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा) मा राखिएको छ ।
विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले मे महिनामा हात झिक्ने निर्णय गरेपछि उक्त सम्झौतालाई कसरी जीवित राख्ने भन्नेबारे चीन, फ्रान्स, जर्मनी, बेलायत र रुसका विदेशमन्त्रीहरुले इरानी अधिकारीहरुसँग अस्ट्रियाको राजधानी भियनामा शुक्रबार भेट गर्दै छन्।
प्रधानसेनापति राजेन्द्र क्षत्री चीन प्रस्थान गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चीन र म्यानमारको १० दिने भ्रमणका लागि क्षत्री मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ।
प्रधानसेनापति राजेन्द्र क्षत्री चीन भ्रमणमा जाने भएका छन्।
सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ।
चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन्।
चीनले आफ्नो एक इन्च भूभाग पनि नछोड्ने चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्।