घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा
मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।
मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।
काठमाडौं, पर्सा, सुनसरी, बाँके, कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ठुलो परिमाणको अवैध तथा नियन्त्रित लागूऔषधसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार र आइतबार चलाइएको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्
विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरका नाटकले मनोरञ्जन मात्र नभई सत्ता, पहिचान, लैङ्गिक सम्बन्ध, धार्मिक विभेद र मानवीय व्यवहारका जटिल पक्षलाई समेत उजागर गरेका छन्।
विश्व फुटबलको प्रतिष्ठित महाभिडन्त एल क्लासिकोमा आइतबार राति बार्सिलोना र रियल म्याड्रिड आमनेसामने हुँदै छन्। क्याम्प नोउमा हुने यस खेलमा जित हात पार्दै बार्सिलोना घरेलु लिगको ५६ वर्ष पुरानो इतिहास तोड्ने लक्ष्यमा छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ।
केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।
नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
विदेशी स्टारको आगमन, टिकटमा अभूतपूर्व आकर्षण र व्यावसायिक क्रिकेटको विस्तारसँगै एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तुइन विस्थापन गरी पुल निर्माणको वस्तुस्थिति बुझ्न हुम्ला प्रस्थान गरेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।
कार्तिक ६ देखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ लाई क्यूफएक्स सिनेमाले सुपरहिट चलचित्र घोषणा गरेको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) ले रोजगारी, व्यवसाय, समाज र विश्व राजनीतिमा पार्ने प्रभाव बढ्दै गएका बेला यस प्रविधिलाई बुझ्न उपयोगी पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ।