विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : ओली
केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल आयल निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ सुर्केमा बिहीबार दिउँसो दसैं मान्न घर फर्कँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप लगाएका छन्।
अहिलेको विवाद उनको नियुक्तिभन्दा पनि कानुनी पृष्ठभूमि र व्यावसायिक हैसियतसम्बन्धी दाबीको स्पष्टता तथा प्रमाणसँग सम्बन्धित छ।
नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र आत्मीयतासँगै मिठा-मसिना परिकारको उत्सव सम्झिइन्छ।
चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि अनलाइन टिकटिङ सेवा सुरु भएको छ।
शृंखलामा अब नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।
नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नेतृत्वको सरकारमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गत भदौ पहिलो साता ६ जना मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।
गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उनको आकलन रहेको छ।
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दी पुगेका छन्।
उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । यसले गत वर्षको तुलनामा यस वर्ष महँगीको चाप उल्लेख्य रूपमा बढेको देखाउँछ ।
राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ।