एसियन गेम्स छनोट : नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित
एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।
एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।
दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपत्कालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासनको प्रत्याभूति र भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई निरन्तर सचेत गराउन नागरिक समाजसँग आग्रह गरेका छन्।
पाठ्यक्रम निर्माण गरी लागु गर्नु आजको आवश्यकता रहेको तर्फ जोड दिइएको थियो ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् ।
पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुदाँ ट्रकमा सवार १० जना बालबालिकासहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।
मनाङ–वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र, काठमाडौंले कवि शशीप्रसाद बजगाईंको कवितासंग्रह काव्य त्रिवेणीको लोकार्पण गरेको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार आगामी सात दिनभित्र मनसुन केरला प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने अनुमान गरिएको छ।
जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको छ।
उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।
पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका उनले नेपालमा विद्युतको पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा यसको प्रयोग बढ्दै गएको अवस्थामा सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्न खोजेको आरोप लगाएका छन्।