१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

नोट्रे डेममुनि १७ सय वर्ष पुरानो इतिहास

यसमा रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास रहेको छ।

'प्रधानमन्त्री शाहले संसद्‍मा नियमित हाजिर गर्नुभएको छ?'

सांसद साम्पाङले प्रतिनिधिसभा नियमावलीको व्यवस्थालाई उल्लेख गर्दै प्रधानमन्त्रीको संसद्‌मा हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे।

‘आमा’ को स्वरूपमा देखिए अभिनेता मुकुन

अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्र ‘लज्जावती’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

सांसद रिंगला भन्छिन्- मैले कुर्सी हानेको छैन, एआई हो

नेकपा एमालेकी सांसद रिंगला यादवले संसद्‌मा आफूले कुर्सी नहानेको दाबी गरेकी छन्।

भारतीय पाहुना आगमनमा फड्को, मे महिनामा कीर्तिमानी तथ्यांक

सन् २०२६ मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढि भएको छ। अहिलेसम्मको तथ्यांक अनुसार एकमहिना अवधिमा भित्रिएका भारतीय पाहुनाको संख्या यो नै सबैभन्दा बढी हो।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती छ, माफी माग्नुपर्छ: सांसद महर

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताउँदै तत्काल संसद्‌मा माफी माग्नुपर्ने अडान लिएको छ।

नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार ७७७ दशमलव ५८ मा पुगेको छ।

वीरगन्जका मेयर सिंह धरौटीमा रिहा

लिखतसम्बन्धी मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।

महर भन्छन्- रविलाई भारतमा ‘रेड कार्पेट’ ले स्वागत गरिनु, दसैंको खसीलाई घाँस खुवाएजस्तै

नेकपा एमालेका सांसद ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा पाएको उच्चस्तरीय स्वागतलाई लिएर व्यङ्ग्य गरेका छन्।

देवघाटमा महिला मृत फेला

ती महिला देवघाट क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै हिँड्ने गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ २५ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्