अहिले एकआपसमा लड्दा कसैले जित्दैन : सभापति लामिछाने
सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पुर्याउनुपर्ने बताए।
सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पुर्याउनुपर्ने बताए।
राप्रपाका पूर्वमहामन्त्री धवलशम्सेर राणाले तराई क्षेत्रमा बढेको तनावप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेका हुन्।
कोटेसाँघुको पुल पुनर्निर्माणले चार वर्षअघि बाढीले बगाएको एउटा संरचना मात्र होइन, विकास, सेवा र नागरिकको दैनिक जीवनसँग जोडिएको सम्बन्ध पनि पुनःस्थापित गरेको छ।
सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको सुनसरीको देवानगञ्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लामा हालै विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
लमजुङको सदरमुकाम बेसीशहरमा विगत तीन दिनदेखि ‘भूत’ को अफवाहले सर्वसाधारणमा त्रास फैलाएको छ।
युक्रेनभरि रूसले गरेको ठूलो लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा आठ नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
दिनको सुरुआत सुनसरी गोलीकाण्डका घाइते जयप्रकाश मेहताको मृत्युको खबरबाट भयो भने दिन ढल्दै जाँदा सिरहा, धनुषा र पर्सासम्म तनाव फैलियो।
उदयपुरको कटारी नगरपालिका–३, हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ।
धार्मिक सहिष्णुता खल्बल्याउने, हिंसात्मक गतिविधि फैलाउने र आपसी द्वन्द्व सिर्जना गर्ने षड्यन्त्रलाई परास्त गर्न सबै जनसमुदायलाई शान्ति, आपसी सद्भाव र एकता कायम राख्न अपिल गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
गृहमन्त्री गुरुङ स्वास्थ्य मन्त्री निशा मेहतासहित विराटनगरस्थित अस्पतालमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
दिउँसो सिरहाको गोलबजारमा सुरक्षाकर्मीको गोली प्रहारबाट गणेश यादव नाम गरेको युवाको मृत्युको खबरले आक्रोशित बनेका युवाहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।
खनालले घटनामा घाइते भएकाहरूको तत्काल उपचार व्यवस्था गर्न र नागरिकको जीवन सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
दुखद घटनामा परि निधन हुनु भएका हाम्रा नागरिकहरु जय प्रकाश मेहता ओम प्रकाश मेहता र गणेश यादव प्रति म भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछु।