१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

स्कुल टु ओलम्पिक कार्यक्रमलाई प्रदेश सरकारको १० लाख

गण्डकी प्रदेशमा सातजना ओलम्पियन छन्। गएको महिना मात्रै गण्डकी प्रदेशको राजधानी पोखरामा ओलम्पियनहरुको पुर्नमिलन तथा सम्मान गरिएको थियो।पोखरामा ओलम्पियनहरुलाई स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनलाई नगद भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए। त्यसको लागि ५ लाख ५५ हजार रुपैयाँ बजेटमै समेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्