यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएकोे छ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत सिट जितेर सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ।
टेनिसकी चर्चित दिदीबहिनी सेरेना र भेनस विलियम्सले सिनसिनाटी ओपनको महिला डबल्समा वाइल्डकार्ड इन्ट्री पाएका छन्।
स्थानीय समय अनुसार सोमबार गेलेन्जिक सहरको ब्ल्याक सी रिसोर्ट क्षेत्रमा भएको उक्त घटनामा अन्य ४० जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्।
चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेकी छन्।
ट्रम्पले मोरक्कोलाई यस कदमको लागि धन्यवाद दिएको एक हप्तापछि मोरक्कोका राजा मोहम्मद छैठौंले देशको एक प्रमुख राष्ट्रिय राजमार्गको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा राख्ने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यो तेहरानका लागि पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्ने ‘अन्तिम मौका’ भएको दाबी गरेका छन्।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले वालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको छ।
१७ अर्ब बढी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल–नारायणगढ सडक नेपाल सरकारसमक्ष हस्तान्तरण नहुँदै भासिएको छ।
अमेरिकन टेनिस स्टार टेलर फ्रिट्जले सन् २०२६ को पहिलो उपाधि जितेका छन्।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।