भारतीयलाई पोखरा घुम्ने ‘निम्तो’
पश्चिमाञ्चल होटल संघले केही दिनअघि भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान चलायो। भारतीय पाहुनालाई पोखरा घुम्न आउन निम्तो दिँदै संघले सन् २०१२ देखि भारतका फरकफरक सहरमा बर्सेनि यस्तै अभियान चलाउँदै आएको छ।
पश्चिमाञ्चल होटल संघले केही दिनअघि भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान चलायो। भारतीय पाहुनालाई पोखरा घुम्न आउन निम्तो दिँदै संघले सन् २०१२ देखि भारतका फरकफरक सहरमा बर्सेनि यस्तै अभियान चलाउँदै आएको छ।
पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ।
पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ।
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतका विभिन्न सहरमा सञ्चालित ‘चलिए पोखरा अभियान’को क्रममा भारतीय टुर अपरेटर्सले नेपाल घुम्नलायक मुलुक भए पनि पहुँचका हिसाबले अप्ठेरो रहेको गुनासो पोखेका थिए।
सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ।
'खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन्। पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ।' मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने 'हलो जोतेर खाने खेत पनि छैन। हवाइजहाज पनि छैन।'
पोखरा घुम्न आउने भारतीय पर्यटकको संख्या बढाउन ‘चलिए पोखरा’ अभियान सुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघले भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारीका साथ यो अभियान थालेको हो। अभियानले पोखरामा बढीभन्दा बढी भारतीय पर्यटक भित्रिने व्यावसायीको अपेक्षा छ।
पोखरामा जुन–जुलाई–अगस्ट भारतीय पाहुना आउने सिजन मानिन्छ। यो पटक भारतीय पाहुनाको आगमनमा अघिल्ला वर्षभन्दा केही सुधारिएको व्यवसायीले बताएका छन्।
पोखरा महानगरपालिका–१७, महतगौडा विरुवा फाँटमा केहीवर्ष अघिसम्म बस्ती निकै नै पातलो थियो। बस्ती कम रहेको फाँटमा यो बेला धान रोप्ने किसानको चटारो मात्र देख्न पाइन्थ्यो। तर, अहिले बस्ती बाक्लिदो छ। बस्ती थपिँदै गएपछि विरुवा फाँटमा चहलपहल पनि निकै नै बढिरहेको छ।
कास्की क्षेत्र नं २ को उपनिर्वाचन हुन बाँकी छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन गर्नुपर्नेछ। निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा अन्यलाई भन्दा बढी बजेट दिएको आरोप विपक्षी वडाध्यक्षका रहेको छ। बजेट समानुपातिक नभएको भन्दै नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षहरूले महानगरपालिको मूल गेटमै तालाबन्दी गरी धर्ना दिएका हुन्। तालाबन्दीले नगरपालिका प्रमुख मानबहादुर जिसीको सवारीसाधन महानगरपालिकामा प्रवेश गर्न पाएन। तालाबन्दी गरिए पनि सेवाग्राहीलाई भने प्रभावित नबनाइएको आन्दोलित वडाध्यक्षहरूको दाबी छ।
पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो। तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ।
गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ।
पर्यटन बोर्ड पोखरा कार्यालयको चालु आर्थिक वर्षको बजेट सात करोड ६६ लाख रुपैयाँ हो। बोर्डको समग्र बजेट एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेकामा पोखरा कार्यालयले पाँच प्रतिशत पाएको थियो।
‘एक्युरेसीको बन्द प्रशिक्षण बढीमा दुई पटक सम्भावना छ। क्रस कन्ट्रीको सम्भावना यो मौसममा सम्भव छैन।’
असारको पहिलो साता पोखरामा बिच भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको तत्वावधानमा आगामी असार ५ देखि ७ गतेसम्म छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।