१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

चक्रवाती ‘अर्नब’ उच्च सतर्कतामा सरकार

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ।

मोइन र राहुल चम्किँदा काठमाडौं निरीह, जनकपुरको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सानदार जित निकालेको छ। काठमाडौंले प्रस्तुत गरेको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १६ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्‍यो।

मोइन अलीको अर्धशतकसँगै जनकपुर जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा अनुभवी अलराउन्डर मोइन अलीको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स सहज जिततर्फ अघि बढेको छ।

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

विपद् उत्थानशीलता र हरित अर्थतन्त्र विकासमा एआईटीसँग सहकार्य गर्ने नेपालको प्रस्ताव

मन्त्री श्रेष्ठले नेपालमा विपद् उत्थानशीलता अभिवृद्धि र हरित अर्थतन्त्र विकासका लागि एआईटीसँग पाँच क्षेत्रमा सहकार्य अघि बढाउने प्रस्ताव गरेका छन्।

भोटेकोशी बाढीमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग

समिति सभापति कृष्णप्रसाद पौडेलले कोषबाट विपद् सङ्कटग्रस्त जिल्लाका स्थानीय तह र वडालाई उपलब्ध गराइएको राहत तथा क्षतिपूर्तिको विवरणसमेत माग गरे।

१० ओभर: जनकपुरले २ विकेट गुमाएर बनायो ५५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले १० ओभरको खेलसम्म २ विकेट गुमाएर ५५ रन बनाएको छ।

१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ संकलन भए पनि पीडितले मृतकको अन्तिम संस्कार गर्नसमेत एक रुपैयाँ नपाएको बताएका छन्।

अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ।

सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

अमेरिकाको निर्भरता घटाउन क्यानडा–इयु सहकार्य

क्यानडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन्।

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

बिहीबार मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।

राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

कोप ३१ मा नेपालको प्रभावकारी सहभागिताका लागि तयारी

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने कोप–३१ का लागि नेपालको तयारी, संसदीय सहभागिता र सम्मेलनमा उठाइने प्राथमिकताका विषयमा विचारविमर्श भएको हो।

प्रहरीले भन्यो : इनम सापकोटामाथि अनुसन्धान भइरहेकाले प्रमाण सार्वजनिक नगर्नू

प्रहरीले विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्