१ वैशाख २०८३ मंगलबार
image/svg+xml

१४ लाख भारुसहित पम्प सञ्चालक पक्राउ

कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ।

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अ

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

आज चैतको अन्तिम दिन। भोलि २०८३ को नयाँ वर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौंको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन्।

पाशुपत पदयात्रामा १४ सिद्धलिङ्गको दर्शन सम्पन्न

बृहत् पाशुपत पदयात्राअन्तर्गत चैत १६ गतेदेखि सुरु भएको सिद्धलिङ्ग परिक्रमा क्रममा हालसम्म १४ वटा सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा सम्पन्न भएको छ।

सुन बन्ने वरदान पाएका राजा मिदासहरू

नेपाल जस्तो देशमा सुनको चमक कहिलेकाहीँ आँखामा बिझ्ने प्रकाशजस्तो लाग्छ। किनकि यहाँ अझै पनि किसान मल नपाएर छटपटाइरहेका छन्। युवाहरू रोजगारीको खोजीमा खाडी देशतर्फ बगिरहेका छन्। स्वास्थ्य सेवाको अभावमा मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्।

सामसंगद्वारा माइक्रोवेभ मास्टरक्लास आयोजना

आधुनिक माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउँदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउँछ।

सांसद तामाङ भन्छिन्- नाकको २५० रुपैयाँको फुलीबाहेक मसँग सुन छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङले आफूसँग नाकमा लगाएको सामान्य फुलीबाहेक अन्य कुनै पनि सुनका गहना नरहेको बताएकी छन्।

भारतीय र नेपाली सवारीमाथि दोहोरो कडाइ: सीमावर्ती नागरिक प्रभावित

नेपालतर्फ भारतीय नम्बर प्लेटका सवारीसाधनमा कडाइ गरिएको छ भने भारततर्फ नेपाली नम्बर प्लेटका सवारीसाधनलाई इन्धन भर्न रोक लगाइएको छ।

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन्।

दुष्प्रचारविरुद्ध सांसद खुस्बु ओली साइबर ब्यूरोमा

ओलीले सुनियोजित रूपमा फैलाइएको भ्रामक सूचना र चरित्रहत्या गर्ने प्रयासविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको स्पष्ट पारेकी छन्।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पाँच जना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट पाँचजना पक्राउ परेका छन् । कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा धनुषा प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

जनकपुरबाट पाँच बिचौलिया पक्राउ

काममा सहजीकरण गरदिने भन्दै सेवाग्राहीसँग आर्थिक लाभ लिने गरेको सूचना प्राप्त भएपछि यातायात कार्यालयको वरिपरिबाट उनीहरू पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्