१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बालसुधार गृहमा कक्षा ८ सम्म पढाउन अनुमति

डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

बालसुधार गृहलाई विद्यालयको अनुमति दिन परमादेश

बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

चार दिनदेखि नौबस्ताको बालसुधार गृहमा झडप

बैजनाथ गाउँपालिका–२ स्थित नौबस्तामा रहेको बालसुधार गृहमा शुक्रबारदेखि जारी तनाव ग्रस्त अवस्था नियन्त्रणमा आउन सकेको छैन।

‘बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील छ’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताएका छन् ।

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

बाल कैदीबन्दी तोडफोडमा उत्रिएपछि वीरगञ्जको बालसुधार गृहमा तनाव (तस्बीरहरू)

वीरगञ्जको विर्तामा रहेको बालसुधार गृह मंगलबार साँझदेखि तनाव ग्रस्त बनेको छ। सुधार केन्द्र भित्र रहेका बाल कैदीबन्दीको समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो।

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण भएको इन्सेकको ठहर

बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो।

बालसुधार गृहबाट भागेका आठ जना अझै फरार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना फरार भएकोमा आठ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

आठ वटा बालसुधार गृहको स्तरोन्नती गरिने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आठ वटा बालसुधार गृहको स्तरोन्नती गर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्