२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘हाइअल्टिच्यूड’ जोखिमः हतारको यात्राले लिँदैछ ज्यान

हिमाली जिल्ला मुस्ताङ र मनाङमा मात्र योवर्ष हाई अल्टिच्यूडले १६ जनाको मुत्यु भएको छ। ती मध्ये १४ जना विदेशी र दुुइजना स्वदेशी पाहुना छन्। कम उचाईमा बसिरहेका पाहुना एकाएक ३८ सय मिटर उचाईको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न उक्लिदाँ धेरैले ज्यान गुमाएका छन। घुम्न आएका पर्यटकलाई लेक लाग्दा के गर्ने भन्ने पनि थाहा नहुँदा र छोटो समयमा हतारिएर यात्रा गर्दा ज्यानै जाने गरेको स्वास्थ्यकर्मी र व्यावसायीको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्