२५ आश्विन २०८३ आइतबार
image/svg+xml

बूढीगण्डकीमा बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै : प्रमुख पराजुली

गोरखाको बूढीगण्डकी नदीमा आज बिहानदेखि तीन चरणमा बाढी आएको छ।

कांग्रेस महामन्त्री महिलातर्फ डिलाको अग्रता, पछ्याउँदै डिना

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री महिलातर्फको निर्वाचनमा डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन्।

बूढीगण्डकीमा बाढी : ज्यान जोगाउन सुरक्षित स्थानतर्फ जाँदै स्थानीय

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका छन्।

बुढीगण्डकी बाढी : आरुघाटमा खतरा तह पार, त्रिशूली दोभानसम्म नदी किनारमा नजान आग्रह

बाढी बढ्दो क्रममा रहेकाले बाढी पास नहुँदासम्म नदी किनारमा नजान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको जित, आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी, आर्सनल, इप्सविच टाउन र ब्राइटनले जित निकालेका छन्। म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपरले भने बराबरी खेलेका छन्।

कांग्रेस महामन्त्रीमा पौडेल र पुनको अग्रता, सुनिल शर्मा चौथो स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन्।

बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि बाढी : दुई झोलुङ्गेसहित फलामे पुल बगायो

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

कांग्रेस उपसभापति समावेशीमा विनोद चौधरीको अग्रता

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति समावेशीतर्फको निर्वाचनमा विनोदकुमार चौधरीले अग्रता लिएका छन्।

बुढीगण्डकी बाढी : दोभानको बेलीब्रिज बगायो

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढीले दोभानको बेलीब्रिजबगाएको छ।

कांग्रेस उपसभापतिमा भण्डारी र आचार्यको अग्रता, धनराज पाँचौं स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदको निर्वाचनमा चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता कायम राखेका छन्।

निरज आचार्यको आरोप : दसैँमा जनताले सास्ती पाउँदा सरकार किन मौन ?

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले दसैँका बेला महँगी, अभाव, कालोबजारी र यातायातको समस्याले सर्वसाधारणले सास्ती भोग्नुपर्दा पनि सरकार मौन रहेको आरोप लगाएका छन्।

कृपया धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछ : गृहमन्त्री गुरुङ

गोरखाको चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्