२० भाद्र २०८३ शनिबार
image/svg+xml

कास्की पहिरो : दुई कामदारको मृत्यु

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ जना घाइते

बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले राजधानी ला पाजबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको वियाचास्थित सैन्य परिसरमा विस्फोट भएको बताएका छन्।

अन्धकार चिरेर भग्नावशेषबाट बाहिरिएका चार जिन्दगी

विनाशकारी बाढी र पहिरोले बगाएर ल्याएको हजारौं टन लेदो, ढुङ्गा र गेग्रानभित्र हराइरहेका मानिसहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूले ११औं दिनमा मानवीय जिजीविषा भेट्टाएका छन्।

बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ ।

बाढीपीडित महिलामाथि सामाजिक सञ्जालमा भएको दुर्व्यवहारप्रति रन्जु दर्शनाको आक्रोस

उनले विपत्तिका कारण ती महिलाको जीवनमा ठूलो संकट आएको र श्रीमान्को अनिश्चितताले मानसिक पीडा थपिएको समेत बताएकी छिन् ।

पुल बगाएको तादी नदीमा बेलीब्रिज जोड्दै नेपाली सेना

नुवाकोटको देवीघाटमा तादी नदीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ। नेपाली सेनाको टोलीले शनिबार दिउँसोदेखि त्यहाँ बेलिब्रिज जडान थालेको हो।

फकल्याण्ड फिर्ता लिन माइलीको ‘हङकङ मोडल’, बेलायतलाई कडा चुनौती

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बेलायतको नियन्त्रणमा रहेको फकल्याण्ड टापुहरू अर्जेन्टिनाको नियन्त्रणमा फर्काउन हङकङ हस्तान्तरणको मोडल अपनाउन सकिने बताएका छन्।

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघ मुख्यालयले उपलब्ध गराएको सम्बोधनको समय शुक्रबार न्युयोर्कस्थित नेपाली स्थायी नियोगमार्फत परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ।

बाढीपीडितको पीडामा गालीगलौजले रंगिएको सामाजिक सञ्जाल देखेर आक्रोशित निशा र सुरक्षा

भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएपछि काखे नानीसहित उद्धार र खोजीका लागि हारगुहार गरिरहेकी एक महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पक्षमा रास्वपा सांसद निशा डाँगी र अभिनेत्री सुरक्षा पन्तले आवाज उठाएका छन्।

बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको सकुशल उद्धार

नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको सकुशल उद्धार गरिएको छ।

रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ

कोशीका प्रदेशप्रमुख पर्शुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताएका छन्।

रसुवा बाढी : एक हजार ३४४ को मृत्यु, पाँच हजार सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म रसुवासहित विभिन्न जिल्लामा एक हजार ३४४ जनाको शव फेला परेको हो।

भाेटेकाेशी बाढी: दिवङ्गत भएकाहरूको चिरशान्तिको कामना गर्दै शान्ति र्‍याली

हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज हेटौँडामा शान्ति र्‍याली गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्