१६ असार २०८१ आइतबार
image/svg+xml

सनराइज बैंकका ग्राहकलाई हस्पिटलमा छुट

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित कार्यक्रममा प्राइभेट बैंक तर्फ सन्राइज बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

दुईवटा खरिद गर्दा एउटा टिकट निःशुल्क

सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ। बैंकले आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो।

पाथीभरा क्षेत्रलाई सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल घडी सहयोग

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा सनराइज बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल घडी पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो।

सनराइज बैंकद्वारा विद्यालयमा फिल्टर हस्तान्तरण

सनराइज बैंकले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको छ।

सनराइज बैंकद्वारा चौतारी निर्माण

सनराइज बैंकले सुनवल वडा ३ स्थित कीर्तिपुरमा चौतारीको निर्माण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चौतारा निर्माण गरेको हो।

सनराइज बैंकले तरलता अभावको बिचमै भित्र्यायो वैदेशिक ऋण

देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ। भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ।

सनराइज बैंकद्वारा विपद् पीडित परिवार त्रिपाल हस्तान्तरण

सनराइज बैंक लिमिटेडले ताप्लेजुङका विपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने गरी २० थान ठूलो साइजको त्रिपाल जिल्ला समन्वय समितिलाइ हस्तान्तरण गरेको छ।

सनराइज बैंकले २ अर्ब बराबरको डिबेञ्चर जारी गर्दै

सनराइज बैंकले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ।

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।

सनराइज बैंकको थप विशेषतासहित स्वास्थ्य योजना

सनराइज बैंकमा बचत गर्दा ग्राहकले बचत र ब्याज मात्र होइन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन्।

सनराइज बैंक–नेसनल बैंकिङ इन्स्टिच्युट सहकार्य

सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।

सनराइज बैंकको सभा

सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले बैंककोे चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्