मौद्रिक नीति समीक्षाः बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ।