५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति भएको छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति नभएको बताएका छन्।

एकै व्यक्ति/समूह बैंक र व्यवसायी हुँदा आउने समस्या समाधानको व्यवस्था छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन्।

कर्णालीका लागि तर्जुमा हुँदै छन् ‘गेम चेन्जर’ आयोजना: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराएका छन्।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।

अर्थतन्त्र दबाब र चापमा छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अहिले पनि दबाव र चापमा रहेको बताएका छन्। आइतबार सांसदहरुको प्रश्नको जवाफ दिंदै यस्तो बताएका हुन्।

संसद बैठक बस्दै: प्रधानमन्त्रीसँग सांसदको सवाल, यस्तो छ आजको कार्यसूची

अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्।

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छः प्रधानमन्त्री

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन्।

रास्वपा सभापति रविले प्रधानमन्त्रीलाई बुझाए सुझावपत्र

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।

भ्रष्टाचार छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन्।

बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।

कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।

यो अवधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्नमा केन्द्रित हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्।

तत्काल अघि बढाइँदै छ बूढीगण्डकी आयोजनाः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको उनको भनाइ छ।

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्