११ असार २०८३ बिहीबार
image/svg+xml

फिफाद्वारा एन्फा निलम्बित : नेपाली टोली र क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।

सुशासनको आधार लोकतान्त्रिक संस्कार

लोकतन्त्रलाई जनताको शासन व्यवस्था मानिन्छ, जसमा सबै व्यक्ति कानुनअगाडि सम्मानित हुन्छन् भने शक्तिपृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण तथा विधिको शासनको अपरिहार्यता हुन्छ।

रास्वपा प्रथम महाधिवेशन : मतदान मध्याह्न १२ बजेसम्म जारी रहने

हालसम्म करिब एक हजार ६०० भन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ।

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका ५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए।

‘ड्युटी’को समयमा सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’

काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’ (काम) को समयमा सेवाग्राहीसहित अन्य व्यक्तिलाई नमस्ते गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ।

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ।

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौंको संख्यामा मृत्युको आशंका

भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुई ठूला भूकम्प गएका छन्। पहिलोको परिमाण ७.२ थियो भने दोस्रोको ७.५ थियो।

अन्तिम खेल दुवै टोलीका लागि निर्णायक

समूहको अन्तिम तथा तेस्रो खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया बुधबार एस्टाडियो मोन्टेरेयमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ।

विश्वकप विश्वकप : बोस्निया एण्ड हर्जगोभिना तेस्रो स्थानमा, कतार बाहिरियो

फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गरेको छ।

समिट-ग्रिनविच विवाद उत्कर्षमा: निर्माणपूर्व नै कार्यविधि संशोधन किन?

ललितपुरको कुपण्डोल हाइटमा रहेको समिट होटल तथा अपार्टमेन्ट र उक्त होटलनजिकै रहेको ग्रिनविच होटलका सञ्चालकहरूबिचको विवाद सतहमै आएको छ।

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्