२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गुल्बदिनबाट लय निरन्तरताको आशा

जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ। उसले पाँचै खेलको नतिजा सुम्पिँदा अंकतालिकामा खाता खोल्न सकेको छैन। पछिल्ला समय विश्व क्रिकेटमा उदीयमान राष्ट्र अफगानिस्तानको प्रदर्शन विश्वकपमा राम्रो नहुनु पनि स्वाभाविक हो। तर, पनि विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्ने टोलीबाट आशालाग्दो प्रदर्शन हुनुपर्दछ। व्यक्तिगत रूपमा पनि अफगानिस्तानका खेलाडीले आशातीत प्रदर्शन गर्न सकिरहेका छैनन्।

भिडियोमा हेर्नुहोस् गुठी पक्षधरको विशाल प्रर्दशन

काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रर्दशन गरेका हुन्।

रिमालको एकल प्रदर्शनी बिहीबारदेखि

इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमालको एकल कला प्रदर्शनी असार ५ गतेदेखि हुने भएको छ।

सुपुर्दगी विवादका लागि क्यारी लामले माफी मागिन्

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याइएको विधेयकविरुद्ध हङकङका सडकमा लाखौंले प्रदर्शन गरेपछि केही दिन अघि सरकारले तत्कालका लागि विधेयक स्थगन गरिएको जनाएको थियो।

रूटको तारिफयोग्य प्रदर्शन

घरेलु मैदानमा जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो । इङ्ल्यान्ड जारी विश्वकपमा चार खेलमध्ये तीन जित र एक हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ । घरेलु टोलीले उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तानविरुद्धको खेल भने गुमाएको थियो । यद्यपि, अन्य खेलाडीसँगै रुटको प्रदर्शन भने तारिफयोग्य छ । उनले जारी विश्वकपमा दुई शतक र एक अर्धशतकसमेत प्रहार गरिसकेका छन् ।

थोमसको आशालाग्दो प्रदर्शन

वेस्ट इन्डिजले पाकिस्तानमाथि रोमाञ्चक जितसहित विश्वकपको सुरुआत गरे पनि त्यसपछि भने सो किसिमको प्रदर्शन दोहो¥याउन सकेन। उसका सबैजसो खेलाडीको प्रदर्शन खासै राम्रो बन्न सकेन।

स्थगन भए पनि प्रदर्शन जारी

सरकारले विवादित सुपुर्दगीसम्बन्धी विधेयक स्थगित गरे पनि हङकङमा प्रदर्शन जारी नै रहेको छ। चौतर्फी विरोध भएपछि हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्न सक्नेबारेको विधेयक हाललाई स्थगन गरेको शनिबार घोषणा गरेको थियो।

डुङ्गाभरि देवता

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका इशान परियारका चित्रहरूले नेपाली सम्पदा संरक्षणको सन्देश दिइरहेका छन्।

हङकङमा प्रदर्शन जारी, सरकारी कार्यालय बन्द

विवादित सुपुर्दगी विधेयकबारे केही दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि हङकङको आर्थिक जिल्लामा रहेका केही सरकारी कार्यालयलाई प्रशासनले बन्द गरेको छ।

प्रनेश रिहाईको माग गर्दै प्रदर्शन

फिल्म समीक्षाकै कारण मिम नेपालका युट्युबर प्रनेश गौतम पक्राउ परेको विरोधमा युवाहरूले राजधानीको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेका छन्।‘फ्री प्रनेश’, ‘नेपाली फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘नराम्रोलाई नराम्रो भन्न नि नपाउने ?’ जस्ता व्यानर र पम्प्लेट बोकेका युवाहरूले मुखमा टेप टाँस्दै गौतम पक्राउको विरोध गर्दै रिहाईको माग गरेका छन् ।

विपद्मा गरिने उद्धार कला प्रदर्शन

२०६९ सालमा बंगलादेशमा तालिम लिएका २५ जनामध्ये सशस्त्र प्रहरीमा अहिले १९ जना गोताखोर रहेका छन्।

कलामा झल्कियो भोटेकोसी सभ्यता

प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

लोकसेवाको विज्ञापन फिर्ता लिन माग गर्दै प्रदर्शन

लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) रुपन्देहीले प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्