२३ आश्विन २०८१ बुधबार
image/svg+xml

छायाँ कम्प्लेक्सविरुद्ध स्थानीयमने विरोध

प्रदर्शनका क्रममा स्थानीयले सम्पदाविरोधी काम गरेको भन्दै सरकारको आलोचना गरे। सम्पदाप्रेमी भागवत प्रधानले पैसा र शक्तिको आडमा ऐतिहासिक कलमपोखरी मासेर छाया कम्प्लेक्स बनाइएकाले पुरानै अवस्थामा फर्काएर संरक्षण गर्नुपर्ने माग राखेर विरोध गरिएको बताए।

नेतृत्वविहीन नेपाली क्रिकेट, खस्कँदो प्रदर्शनमा जिम्मेवार को ?

नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले हालै सिंगापुरमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा केही नयाँ प्रयोग गर्ने प्रयास गरे। प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी कतारलाई नतिजा सुम्पिएको नेपाल अघिल्लो चरणका लागि महŒवपूर्ण मानिएको खेलमा प्रतियोगिताभर सुदृढ प्रदर्शन गरेको सिंगापुरसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

अवैधानिक प्रदर्शनका क्रममा रुसमा कैयौं पक्राउ

रुसको राजधानी मस्कोमा शनिबार आयोजित अवैधानिक प्रदर्शनमा सहभागी भएको आरोपमा तीन सयभन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये रुसी विपक्षी नेत्री ल्युवोभ सोबोल पनि रहेको बिबिसीले उल्लेख गरेको छ।

बढ्दो तनावबीच हङकङमा र्‍याली

आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर हङकङका प्रदर्शनकारीले नवौं साताको प्रदर्शनका लागि भेला भएर ¥याली आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शन सुरु गर्नुभन्दा अघि लोकतन्त्र पक्षधर प्रदर्शनकारीले मङ कक जिल्लामा ¥याली निकालेको बताइएको छ। ¥यालीमा सहभागीमध्ये केहीले प्रहरीसँग हुनसक्ने सम्भावित झडपलाई ख्याल गर्दै सुरक्षात्मक कपडा पनि लगाएका छन्।

हङकङ प्रदर्शनकारीलाई चीनको चेतावनी

लगातार आठ सातादेखि जारी हङकङको प्रदर्शनलाई लिएर चीनले चेतावनी जारी गरेको छ। चीनले एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको हो। हङकङमा रहेका चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखिएको छ। यो भिडियो हङकङमा रहेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिइएको रूपमा लिइएको बिबिसीले उल्लेख गरेको छ।

‘भयावह घटना’ भन्दै चीनद्वारा निन्दा

हङकङमा पछिल्ला समय भइरहेको सरकार विरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले निन्दा गरेको छ। उसले हङकङमा भइरहेको प्रदर्शनले ‘विधिको शासनमाथि गम्भीर क्षति’ पु¥याएको आरोप पनि लगाएको छ। हङकङस्थित चीनको नीति निर्माणसम्बन्धी एक उच्च कार्यालयका प्रवक्ताले चीनको प्रमुख उद्देश्य हङकङमा ‘सामाजिक व्यवस्थालाई पुनस्र्थापना गर्नु रहेको’ बताएकी छन्।

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार

हङकङमा लोकतन्त्र पक्षधर प्रहरीबीच आइतबार झडप भएको छ। प्रहरीले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। केही सातादेखि हङकङमा जारी प्रदर्शनकै बीच आइतबार दोस्रो पटक हिंसात्मक झडप भएको बताइएको छ।

मस्कोमा ५ सयभन्दा बढी पक्राउ

स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?’

नेपाल विद्यार्थी संघले निर्मलाका लागि न्याय भन्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

प्रदर्शनको पूर्वसन्ध्यामा हङकङमा ठूलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ। विस्फोटक पदार्थ भेटिनुको हङकङमा भइरहेको प्रदर्शनसँग कुनै सम्बन्ध छ या छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

लोकसेवाको परीक्षाविरुद्ध आदिवासी जनजाति महासंघको बुटवलमा प्रदर्शन

लोकसेवा आयोगले शनिबार संचालन गरेको परीक्षाका विरुद्ध नेपाल आदिवासी जनजाति महासंघले बुटवलमा विरोध प्रदर्शन गरेको छ।

लोक सेवा आयोगको कार्यालयमा विरोध प्रदर्शन

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ।

मन्त्री पण्डितको राजीनामा माग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

पोग्बाको उत्कृष्ट प्रदर्शन

ओले गनर सोल्सजायरको टोली म्यानचेस्टर युनाइटेडले शनिबार भएको मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाको पर्थ ग्लोरीमाथि २–० को जित निकाल्दा पाउल पोग्बाले उत्कृष्ट प्रदर्शन गरका छन्।

फेरि हजारौं सडकमा

हङकङमा कैयौं सातादेखि जारी सरकार विरोधी प्रदर्शन नरोकिने संकेत देखिएको छ। आइतबार हजारौं प्रदर्शनकारी सडकमा निस्किएसँगै तत्काल नै हङकङको तनाव कम हुनेमा शंका व्यक्त गरिएका छो। आइतबार भएको प्रदर्शनकै क्रममा सा टिन क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको एउटा सानो समूहबीच हिंसात्मक झडपसमेत भएको बिबिसीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्