२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ जना पक्राउ, भेटियाे यस्ता सामाग्री

प्रदर्शनको तयारी गरिरहेको आशंका २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हाे।

इराकमा सरकार विरोधी प्रदर्शन जारी, ९३ जनाको मृत्यु

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ।

फेवा किनारामा अन्तराष्ट्रिय कला प्रदर्शनी

फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ।

जीवनको व्याख्या गर्दै ‘सुसेलिरहेको मान्छे’

राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको उनको एकल चित्रकला प्रदर्शनीले विगतदेखि भविष्यसम्मको सकारात्मक दृष्टिकोण समावेश गरेका छन्।

अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्दै प्रशासन

हङकङ सरकारले सार्वजनिक भेलामा सहभागी भएकालाई अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्ने तयारी गरेको छ।

प्रदर्शनकारीमाथि गोली प्रहार

तीन महिनाभन्दा लामो समयदेखि हङकङमा प्रदर्शन भइरहेको छ। यसअघिका प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई रबरको गोली प्रहार गरे पनि प्रत्यक्ष रूपमा गोली प्रहार गरेको यो पहिलो घटना हो।

प्रदर्शनकारीमाथि पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रहार

तीन महिनाभन्दा लामो समयदेखि तनाबग्रस्त हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शन हालसम्मकै हिंस्रक भएको बताइएको छ। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि दर्जनौं सेल अश्रुग्याससहित पानीको फोहोरा र रबरका गोली प्रहार गरेको बताइएको छ। प्रहरीले सहरको विधायिकी परिषद्को भवनबाट प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

आफ्नो विकास प्रदर्शन गर्दै चीन

आगामी अक्टोबर १ तारिख चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको थिआनआनमन स्क्वायरमा नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव भव्य रूपले आयोजना हुँदै छ। सन् १९४९ अक्टोबर १ तारिखका दिन जनगणतन्त्र चीन घोषणा भएको हो। चिनियाँहरू जनगणतन्त्र चीनलाई नयाँ चीन भन्छन्। हरेक वर्ष अक्टोबर १ लाई चीनमा राष्ट्रिय दिवस मनाइन्छ र यस अवसरमा ३ दिन सार्वजनिक बिदा पनि दिइन्छ।

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन(फाेटाे फिचरसहित)

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए।

सरकारविरुद्ध गोरखा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेस गोरखाले सरकारले जनताको भावना विपरित काम गरेकोभन्दै मंगलवार सदरमुकाममा विरोध जनाएको छ।

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङमा शनिबार भएको सरकारविरोधी प्रदर्शनका सहभागीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

दोषीलाई कारबाहीको माग गर्दै तरुण दलको प्रदर्शन, २ घण्टा चक्का जाम

खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार नेपालगन्जमा दुई घण्टा चक्काजाम गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अगुवाईमा प्रदर्शनसहित चक्काजाम गरिएको हो।

फाेटाेमा साक्षरताकाे सन्देश

शारिरीक असक्षता भएका स्कुले विद्यार्थी पढ्ने अवधिमा यार्सागुम्बा संकलनमा जान बाध्य फोटो बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा झुण्डाइएको छ।

माने र सालाहको उत्कृष्ट प्रदर्शन

साडियो माने र मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनप्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शतप्रतिशत नतिजालाई पाँचाैँ खेलसम्म निरन्तरता दिएको छ।

बालबालिकाद्वारा मानवसाङ्लो बनाएर हङकङमा प्रदर्शन

सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दैैसोमबार हङकङका विभिन्न जिल्लामा विद्यालय पोशाकमै रहेका सयौं विद्यार्थीले मानवसाङ्लो बनाएका छन्। सहभागी विद्यार्थीमध्ये अधिकांशले मुखमा मास्क लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्