१० मंसिर २०८१ सोमबार
image/svg+xml

बङ्गलादेशमा गार्मेन्ट मजदुर आन्दोलनमा, प्रहरी झडपमा १ को मृत्यु

तलबमान वृद्धिको मागसहित आन्दोलनमा उत्रेका बङ्गलादेशका गार्मेन्ट मजदुरमाथि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार पर्दा एक मजदुरको बुधवार मृत्यु भएको छ।

बाफलको गार्मेन्टमा आगलागी शरीरको एक भाग जलेको अवस्थामा फेला

काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ।

नेपालगन्जको लुम्बिनी गार्मेन्टमा फेरि आगलागी

करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामग्री जलेर नस्ट भएको उनले बताइन्।

युवाहरु मिलेर खोले ६ करोडमा लिडाज गार्मेन्ट उद्योग

लत्ताकपडाका लागि नेपालबाट वार्षिक अर्बौं रुपैयाँ विदेसिरहेका बेला रुपन्देहीको तिलोत्तमामा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्ट उद्योग खोलेर कपडा निर्यातको तयारी थालेका छन्। वैदेसिक रोजगारीबाट फर्केका ५ जना युवाहरु मिलेर ६ करोडको लगानीमा तिलोत्तमा ३ संकरनगरमा लिडाज फेसन निटवेयर प्रा.लि  सञ्चालन गरेका हुन।

चीनमा ४४ नेपाली चेली अलपत्र

गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका हुन् । उनीहरूलाई एकमहिने पर्यटक भिसामा काठमाडौंस्थित एक मेनपावर कम्पनीले चीन पठाएको थियो । अलपत्र नेपाली चेलीले आफूहरूलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरी नेपाल पठाइदिन अनुरोध गरेका छन् ।

अमेरिकी क्रेताको रोजाइमा नेपाली गार्मेन्ट

नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकाका आयातकर्ताबाट प्राप्त प्रतिक्रियाले स्वदेशी गार्मेन्ट उद्योगीहरु निकै उत्साहित भएका छन्। अमेरिकी क्रेताले नेपाली तयारी पोसाकलाई आफूहरुले सधैं प्राथमिकतामा राखेको र भविष्यमा पनि राख्ने आश्वासन पाएपछि व्यवसायीहरु यो उद्योगलाई पुनर्जीवन दिन सकिनेमा निकै आशावादी देखिएका हुन्।

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

सिमरा विशेष आर्थिक क्षेत्रभित्र बनिरहेको गार्मेन्ट प्रशोधन केन्द्र वर्ष दिनभित्र तयार हुने भएको छ । भौतिक पूर्वाधार निर्माण काम भइरहेको उक्त क्षेत्रलाई वर्ष दिनभित्र प्लटिङ सकेर उद्योग स्थापनाको काम सुरु गर्ने विशेष आर्थिक क्षेत्र, प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्