९ मंसिर २०८१ आइतबार
image/svg+xml

पोखरी माहात्म्य!

महाकाली पीठको थुम्कोमुनिको भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि दुर्दशा बनेको छ यो।

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ।

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन्।

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

महाकाली सिँचाइ तेस्रो चरण : मूल नहर परीक्षणका लागि छाडियो पानी

निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ। आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए।

स्वदेश फर्किए प्रधानमन्त्री दाहाल: ‘खुलस्त कुराकानीले विश्वासको आधार बन्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सफल र परिणाममुखी भएको बताएका छन्। चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका दाहालले यस्तो दाबी गरेका हुन्।

पत्रकार महिलाको मेची-महाकाली साइकलयात्रा

दलितमाथि हुँदै आएका सबै खाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मंगलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ।

डेढ बर्षभित्र महाकाली करिडोरकाे ट्रयाक खुलिसक्ने लेखककाे दाबी

नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताएका छन्।

तुइनबाट खसेर महाकालीमा बेपत्ता भण्डारीको शव भेटियो

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ।

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले ८ रात र ९ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ः।

महाकाली सिँचाइ नहर: परीक्षण भयो पानी आएन

कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन।

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।

डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ।

महाकाली सन्धी पुनरावलोकन गर्नुपर्ने सांसदहरुको माग

सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्। सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्