विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित
आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।
आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।
निर्माण सामग्रीको अभावले रसुवामा विकास निर्माण प्रभावित भएको छ। १५ दिनदेखि जिल्लामा बालुवा र गिट्टीको अभाव हुँदा निर्माण कार्य रोकिएको हो।
मनसुन शुरु भएपनि भूकम्प प्रभावित मकवानपुरका करिब ७ हजारसँग अझै सम्झौता भएको छैन्। भूकम्पले घर भत्काएको ३ वर्ष बित्दा पनि ६ हजार ९ सय ३० अर्थात् २१ दशमलब ७८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता समेत हुन सकेको छैन्।
चर्को घामसँगै एक्कासी बढेको गर्मीले रौतहटको जनजिवन प्रभावित बनेको छ ।
सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गर्ने भएका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे सेयर बजार अज पनि ठप्प हुने भएकाे छ।
हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि मंगलबार शेयर कारोवार प्रभावित भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा स्नातकोत्तर तह (पिजी) शुल्क विवादका कारण भर्ना प्रक्रियामा ढिलाइ हुुँदा शैक्षिक क्यालेन्डर र शिक्षण अस्पतालको सेवासमेत प्रभावित हुने अवस्था आएको छ।
वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत विद्यालयको पठन–पाठन प्रभावित भएको छ।
श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ।
जिल्लाभरि हुने विकास निर्माणका काममा मजदुरको अभाव भएको छ। यहाँका सातै वटा स्थानीय तहमा विकास निर्माणका लागि मजदुरको अभाव भएको छ। अधिकांश युवा कमाई गर्न भारत तथा डोल्पामा यार्सागुम्बा संकलनका लागि जान थालेपछि विकास निर्माणको काम प्रभावित भएको हो। अहिले जिल्लाका सबै स्थानीय तहमा विकासे बजेटको काम भइरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ।
कुनै पुस्तक पढ्दा, चलचित्र हेर्दा वा अरु कसैको पीडा देख्दा हामीलाई पनि पीडा महसुस हुन्छ। मार्गरेट एटउडको उपन्यास ‘अ ह्यान्डमेड्ज टेल’मा अफ्रेडलाई भएका धेरै उतारचढावले मनमा धेरै पीडा थपेको पाठकहरू बताउँछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दको प्रभाव देशैभर परेको छ। शुक्रबार बिहानै देखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्। सवारी नचल्दा देशभरको जनजीवन प्रभावित भएको छ।
मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो ।