७ भाद्र २०८३ आइतबार
image/svg+xml

हक्की विश्वकप : नेदरल्यान्ड्ससँग भारत ३–१ ले पराजित, सेमिफाइनल यात्रा कठिन

एफआईएच पुरुष हक्की विश्वकपको दोस्रो चरणमा भारत नेदरल्यान्ड्ससँग ३–१ गोलले पराजित भएको छ।

विद्यालय शिक्षा विधेयक मस्यौदाका लागि परामर्श–गोष्ठी हुँदै, सुझाव संकलन गरिने

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले प्रारम्भिक प्राविधिक गृहकार्य अघि बढाउने भएको छ।

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवनकाे भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बालिका तथा किशोरीमाथि बढ्दो हिंसा रोक्न सिजपको माग

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लघुकथाकार रमेन्द्र कोइरालाको ‘साङ्लो’ को विमर्श

‘सिर्जनामा इनरूवा’ को ५२ औं शृङ्खलामा लघुकथाकार रमेन्द्र कोइरालाको ‘साङ्लो’ लघुकथासंग्रहको विमर्श भएकाे छ।

नागरिकसँग प्रत्यक्ष संवाद गर्दै गृहमन्त्री गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

भारत-श्रीलंका दोस्रो टेस्ट आजदेखि, शृंखला कब्जा गर्ने भारतको लक्ष्य

भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट शृंखलाको दोस्रो तथा अन्तिम खेल आजदेखि कोलम्बोमा सुरु हुँदैछ।

धवल शमशेरले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

कक्षाकोठाको अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

कक्षाकोठाको अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ।

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ।

रात टुक्रिन्छ - टुक्रिँदै जान्छ

तैँले मलाई माया गरिरहनू - म तँलाई माया गरिरहूँला। जिन्दगी हामी आफ्नै पाराको सुखले भरेर बिताउँला, है नानी।

दीपाको जन्मदिनमा दीपकको भावुक स्टाटस : उनको साहस देखेर छक्क परेँ

दीपाको जन्मदिनको अवसरमा स्वास्थ्य तथा दीर्घायुको शुभकामना दिँदै उनले उक्त प्रशंसा गरेका हुन्।

ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू-परिवेष्ठितबाट भू-जडित उडान’ पुस्तक विमोचन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्