४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घना बस्तीबीच अग्ला भवन बनाउँदा वरिपरिका घर चर्किंदै

काठमाडौंको बागबजारको घना बस्तीबीच काठमाडौं मोडल कलेजले भवन बनाइरहँदा वरिपरिका घर चर्किन थालेका छन्। कलेजले स्थानीयको स्वीकृति नलिई नक्साविपरीत भवन बनाउन थालेपछि नजिकका घरहरू चर्किन थालेका हुन्

बागबजारको सडकमा पार्किङ खाली गरेपछि व्यवसायीको विरोध

काठमाडौं महानगरपालिकाले बागबजारको पार्किङ खाली गरेपछि व्यसायीले विरोध गरेका छन्।

बागबजारमा फेरि आगलागीः नौ पसल जले, एक पक्राउ

डडेल्धुराकाे बागबजारमा गएराती फेरि भीषण आगलागी भएको छ। सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोट रोडमा मध्यराती साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बागबजारमा आगलागी, ५ वटा पसल जलेर नष्ट

डडेल्धुराकाे सदरमुकामस्थित बागबजारमा एक सातायता ११ पसलमा अागलागी भएकाे छ। उक्त क्षेत्रमा भएका आगलागीबाट ६ वटा पसलका माल सामान तथा ५ वटा पसल जलेर नष्ट भएका छन्।

किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति

डडेल्धुराको सदरमुकाम बागबजारस्थित लक्ष्मी किराना पसलमा शुक्रबार राति आगलागी हुँदा २० लाखमाथि क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्