१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा ९२० बमोजिम एनप्याब्सनलाई निलम्बन गरेको जनाएको हो।

धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण, कम मिहिनेतमै लाखौँ आम्दानी

कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्।

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औं पटक रक्तदान

अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा राप्रपाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा रगतको अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

क्रिजमा चम्किँदै नेपाली खेलाडी: एनपीएलका हरेक खेलमा सानदार प्रदर्शन

ब्याटिङमा छक्का–चौकाको वर्षा होस् वा बलिङमा विपक्षीको विकेट झार्ने प्रतिस्पर्धा, दुवैमा नेपाली खेलाडीको प्रदर्शन प्रभावशाली देखिएको छ ।

निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्‍यो एन–प्याब्सनलाई निलम्बन

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ।

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

कांग्रेस प्रदेशसभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुङ्ग्याएर तत्काल प्रदेशसभामा पेस गर्नुपर्नेमा जोड दिए।

‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौ`नसम्पर्क जबरजस्ती करणी हुँदैन’

आपसी सहमतिमा बनेको सम्बन्ध अन्त्य गरेको कारणले मात्रै कसैलाई आपराधिक मुद्दामा फसाउनु न्याय प्रणालीको दुरुपयोग हुने पनि इजलासले स्पष्ट पारेको छ।

नेतन्याहूले बहुमत गुमाएपछि इजरायलमा नयाँ सरकार गठनमा सकस

इजरायलको अन्तिम निर्वाचन परिणामले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले संसद्मा बहुमत गुमाएको पुष्टि गरेपछि देशमा नयाँ सरकार गठनका लागि राजनीतिक वार्ता जटिल बनेको छ।

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा उपलब्ध गराउन तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्।

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ।

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रतिकार्यका बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन्।

अलपत्र आयोजनाको म्याद थप्न स्पष्ट आधार खोज्दै मुख्यमन्त्री

मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य ठेक्का तोड्नु नभई निर्माण व्यवसायीबाटै काम सम्पन्न गराउनु रहेको बताए ।

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छिन्।

बिचौलिया इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्