१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

फ्रेन्स लिग वान : एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीद्धारा लेन्स पराजित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा दोस्रो स्थानमा रहेको लेन्समाथि सहज जित हात पारेको छ।

फुटबल स्टारहरुले यसरी व्यक्त गरे पेलेप्रति श्रद्धाञ्जली

उनहरुले आफ्नो आधिकारकि फेसबुक पेज मार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका हुन्।

पिएसजीको जितमा एम्बाप्पेको २ गोल

फ्रान्सेली लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले निम्सलाई ३–० ले पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीको जितमा युवा फरवार्ड केलियन एमबाप्पेले २ तथा क्रिस्टोफर एनकुन्कुले १ गोल गरे।

आगामी केही वर्ष एमबाप्पेको

किलियन एमबाप्पे र अन्य प्रतिभावान फ्रान्सेली युवा पुस्ताका खेलाडीहरूका लागि रूसमा क्रोएसियालाई हराउँदै जितेको विश्वकप उपाधि सुरुआत मात्र हुन सक्छ।

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

एमबाप्पे विश्वकै दोस्रो महँगा खेलाडी

पेरिस सेन्ट जर्मन(पिएसजी)ले मोनाकोका युवा खेलाडी काइलियन एमबाप्पेलाई विश्वकै दोस्रो महंगो रकममा भित्रयाउँदा केही बहुचर्चित सरुवा नभइकन कीर्तिमानी रकम खर्च गरेको इङ्लिस प्रिमियर लिगको सरुवा बजार बिहीबार बन्द भएको छ ।

एमबाप्पे रियाल जाँदै

रियाल मड्रिडले मोनाकोबाट काइलियान एमबाप्पेलाई विश्व कीर्तिमानी सरुवा रकम १८ करोड युरोमा सान्टियागो बेर्नाबेउ भिœयाउन सहमति गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् ।

रोनाल्डो र एमबाप्पे केन्द्रमा रहने

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति हुने सेमिफाइनल पहिलो लेगको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र उदीयमान नायक केलियन एमबाप्पे केन्द्रमा रहनेछन्। रोनाल्डो र रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई घरमा निम्त्याउँदा एमबाप्पेलेको आक्रमणप्रेरित मोनाकोले युरोपकै ठूलो क्लबमध्येको एक युभेन्ट्सलाई आतिथ्य प्रदान गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्