६ आश्विन २०८१ आइतबार
image/svg+xml

विकास र समृद्धि सरकारको मुख्य कार्यभारः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन्।

मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग बनाउने तयारी

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन्।

सुराकीको नाममा खर्च गर्ने नियम खारेज, मिटरब्याज समस्या समाधानमा सर्वाधिकार आयोग गठन प्रस्ताव

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्