१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘जोसिलो निजी क्षेत्र बनाउँछौं’

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा उम्मेदवारहरूले समूह घोषणासँगै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

एफएनसीसीआई र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्