इरानद्वारा बहराइनस्थित अमेरिकी बेस क्याम्पमा आक्रमण
बहराइनको गृह मन्त्रालयले नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
बहराइनको गृह मन्त्रालयले नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा भएको पिकअप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्वव्यापी तेल बजारमा पर्न थालेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।
अप्रिलमा युद्धविराम भएदेखि लगातार दोस्रो दिन अमेरिकाले धेरै इरानी लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको छ।
तीन राष्ट्रमा आयोजना हुने फिफा विश्वकपको २३औं संस्करणको उद्घाटन समारोहका लागि सहआयोजक मेक्सिको विश्वभरका पाहुनालाई स्वागत गर्ने तयारी छ।
मे ७ मा भएको स्थानीय चुनावले बेलायती राजनीतिमा ठुलै हलचल ल्याएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ।
मिरा थापाको निर्माण तथा कलाकार / निर्देशक दिलिप थापाद्वारा लेखन निर्देशन गरिएको पारिवारिक कथामा आधारित सिरियल ‘मिस्टर भोला’ यतिबेला दर्शकमाझ चर्चामा रहेको छ।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकै पटक ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
सहआयोजक मेक्सिकोले चार दशकपछि पहिलोपल्ट विश्वकप आयोजना गर्दै छ।
पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ।