मकवानपुर २ बाट महेशले सानदार जित हासिल गर्ने गोकुलको विश्वास
नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पुरानो विश्व व्यवस्था भंग भएको र अब मध्यम शक्ति–राष्ट्रहरूले साझा हित अगाडि बढाउन एकजुट हुनुपर्छ भनेर डाभोसमा चेतावनी दिनु गलत होइन।
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ।
उनले अगाडि भनेकी छिन्, ‘यो घोषणापत्र पूर्ण हुन सक्छ भन्ने दाबी म गर्दिनँ। तर यो इमानदार छ। यो गम्भीर छ। र यो तपाईंहरूसँग संवाद सुरु गर्ने आधार हो।’
सुरभि साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कारहरू समर्पण, अभिनन्दन र कृति लाेकार्पण गरेर १८ औं वार्षिकोत्सव मनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ।
झापा क्षेत्र नं. ३ मा नेकपा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यति बेला दुवै दल आआफ्नो चुनावी अभियानमा लागेका छन्।
उनले भनेका छन्, ‘दोलखा स्थायी बसोबास भई काठमाडौंमा अध्ययन लगायत विभिन्न पेसा व्यवसायमा रहेका युवाहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशले हामी उत्साहित भएका छौँ। युवाहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा हार्दिक स्वागत छ।’
गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन्।
आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयले साउनमा रु १३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख ९० हजार ९७४ संकलन गरेको छ। यसैगरी भदौमा रु १४ लाख ९८ हजार संकलन गर्ने लक्ष्य लिएकामा रु छ लाख ६८ हजार ६४९ राजस्व संकलन भएको छ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ।
पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ को परिचर्चा कार्यक्रम पोखरामा भएको छ।