२५ असार २०८२ बुधबार
image/svg+xml

६ राउन्ड गोली चलाएर ब्राउन सुगरसहित दुई जना पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए।

६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ

सर्वोच्च अदालतले विशेष अदालतबाट कर फर्छ्याेट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ।

खुर्सानी खोलामा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग बन्द

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका अनुसार सडक डिभिजनसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको छ।

सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता

नेपाल चिकित्सक संघ र सरकारबिच सहमति भएको छ। मंगलबार साँझ सरकारसँगको वार्तामा सहमति जुटेसँगै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।

पहिरोले कालीगण्डकी करिडोर ठप्प

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

मनसुन छिट्टै आएपछि धान रोपनीमा वृद्धि, कुन प्रदेशमा कति?

विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले धेरैजसो किसान रोपनीका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यो वर्ष नेपालमा मनसुन पहिले नै आएर गत वर्षको तुलनामा धान रोपनी बढेको बताए।

मच्छिन्द्रको दोस्रो जित

दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लबले जारी एन्फा यु–१६ युथ लिगमा मंगलबार सानदार जितसँगै दोस्रो सफलता आत्मसात् गरेको छ।

ऐनापहरामा स्काइ वाक : पर्यटकीय आकर्षणको नयाँ गन्तव्य

कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ।

अप्रत्यासित बाढीले नेपाल-चीन सीमामा अत्यास

रसुवागढीस्थित भोटेकोसी नदीमा मंगलबार बिहान आएको बाढीले ठुलो क्षति गरेको छ।

प्रतिनिधिसभाको बैठक : महत्वपूर्ण विधेयकमाथि छलफल गर्ने कार्यसूची

उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ। सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्ने जनाइएको छ।

गण्डकीसहित तीन प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

हतियार खरिद पुरानो प्रक्रियामा अख्तियार असहमत

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि डेढ अर्बको हतियार किन्ने तीन वर्षअघि स्थगित ठेक्का प्रक्रिया अघि बढाउन भन्दै गर्न लागिएको सार्वजनिक खरिद नियमावली संशोधनप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति प्रकट गरेको छ।

बेँसीसहर-चामे सडक : आजदेखि साउन महिनाभर राति सवारी सञ्चालनमा रोक

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार यो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

शिभालीले युरोपमा चार खेल खेल्ने

नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम/आइटिएफ/एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत चार प्रतियोगिता खेल्ने भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्