नयाँ च्याम्पियनको प्रतीक्षा
विगत २ वर्ष रोकिएको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप यसपालि पनि आयोजना हुन्छ कि हुँदैन भन्ने अन्योल चिर्दै फागुन १३ गतेदेखि सुरु भयो। यो प्रतियोगिताको फाइनल शनिबार हुँदै छ।
विगत २ वर्ष रोकिएको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप यसपालि पनि आयोजना हुन्छ कि हुँदैन भन्ने अन्योल चिर्दै फागुन १३ गतेदेखि सुरु भयो। यो प्रतियोगिताको फाइनल शनिबार हुँदै छ।
धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसि क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि), झापाबीच उपाधि भिडन्त हुदैछ।
२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ।
मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि (शनिबार) देखि सुरु हुदैछ।
आर्थिक संकटको कारण विगत दुई वर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण फागुन १३ गतेदेखि आयोजना हुने भएको छ।