६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

‘मैले सभामुख हुँदा धेरै आरोप खेप्नु पर्‍यो’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नव निर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई तथा शुभकामना दिने कार्यकम माथि बोल्दै उनले सभामुखले लोकतन्त्र जोगाउने भूमिका खेल्न पनि आग्रह गरेका हुन्।

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँः वरिष्ठ नेता पौडेल

प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँलाए।

यी कारणले राष्ट्रिय सहमती गर्नुपर्छ भन्छन् सांसद पौडेल

नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले तीन वटा कारणले गर्दा राष्ट्रिय सहमतीबाट देशलाई अघि बढाउनुपर्ने बताएका छन्।

भ्रष्टाचारको उन्मूलन आजको आवश्यक्ता: वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मतः रामचन्द्र पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका छन्।

परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन्।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैनः वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।

पौडेललाई जापानको ‘राइजिङ सन’ हस्तान्तरण

सन् २०२० मा जापान सरकारले प्रदान गरेको उक्त सम्मान बिहीबार एक कार्यक्रमबीच नेपालका लागि जापानी राजदूत किकुताले नेता पौडेललाई हस्तान्तरण गरे।

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ।

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन्।

तनहुँले विकासप्रेमी नेता गुमायोः वरिष्ठ नेता पौडेल

संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए।

देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो: नेता पौडेल

नेपाल प्रेस युनियन चितवनले आज (बिहिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन्।

आर्थिक विकास र समृद्धिका लागि गठबन्धन: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन्।

हातमा आएको अधिकार गुम्न दिन्नौँ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्