६ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्।

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्।

नेपाली क्रिकेट टिमलाई बधाई दिंदै राष्ट्रपति पौडेलले भने: खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकोमा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे।

क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

शुक्रबार दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यस्तो देखियो राष्ट्रपतिको स्वागत र विदाई कार्यक्रम (फोटोफिचर)

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति पौडेलले कांग्रेसको सबै जिम्मेवारीबाट दिए राजीनामा

राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेल राजनीतिक जिम्मेवारीबाट अलग

उनले आइतबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई पार्टीका सबै जिम्मेवारीबाट अलग भएको व्यहोरा सहितको पत्र बुझाएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नागरिक न्यूजलाई जानकारी दिएका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

चम्पादेवीमा पुगेर राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडललाई विवादरहित बन्ने चुनौती

२०६५ साउन ६ गते पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादव निर्वाचित भए। दुई वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने संवैधानिक व्यवस्था गरिएको थियो।

पौडेललाई वधाई दिंदै थापाले भने: राजा,राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई वधाई दिंदै राजा,राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा भएको बताएका छन्।

जनताको निराशालाई आशामा बदल्छु: नवनिर्वाचित राष्ट्रपति पौडेल

राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्