२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कतार विश्वकप: ‘समर्थकलाई कोरोना भ्याक्सिन अनिवार्य छैन’

आसन्न विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले बिहीबार फुटबल समर्थकका लागि कोरोना भाइरसको भ्याक्सिन अनिवार्य नभएको बताएको छ।

‘प्रशिक्षक हुमागाईंको अभिव्यक्ति गैरव्यावसायिक’

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दमक सेमिफाइनलमा

विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले बुझायाे कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईविरूद्ध ध्यानाकर्षण पत्र

बुधबार त्रिपुरेश्वरमा जारी विशेष साधारणसभामा मञ्चका सचिव अन्जन खड्काले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कार्यवाहक मुख्य प्रशिक्षकको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

एन्फा सदस्यमा रुपेश र दीपेन्द्र निर्वाचित

दीपेन्द्रले ४७ मत प्राप्त गरे भने रुपेशले ५४ मत प्राप्त गरे। सदस्यकै प्रत्यासी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे।

ऋतिक र आशिषको राष्ट्रिय टिममा डेब्यु

मंगलबार दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै ऋतिक र आशिषले डेब्यु गरेका हुन्।

पाहुना टोलीलाई पन्छाउँदै आयोजक र धरान सेमिफाइनलमा

दुवै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको हो। धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

स्पेन स्वीट्जरल्याण्डसँग पराजित

शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा घरेलु टोली स्पेन स्वीट्जरल्याण्डसँग २(१ गोल अन्तरले पराजित भएको हो।

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरे। प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ।

बलियो टोली जर्मनी हंगेरीसँग पराजित

शुक्रबार राति भएको समूह चरण अन्तर्गतको खेलमा जर्मनीलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो। हंगेरीको जितमा एडम सजलाईको एक गोल नै निर्णायक बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्