२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ब्राजिल र फ्रान्सको संघर्षपूर्ण जित, नेइमार र एमबाप्पे घाइते

ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। इङ्ल्याण्डमा मंगलबार राति भएको खेलमा ब्राजिलका स्ट्राइकर नेइमार खेलको ८ औं मिनेटमा नै चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।

पोर्चुगल पोल्याण्डसँग बराबरीमा रोकियो

पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोर्चुगलले १–० को अग्रता जोगाउन सकेन।

नेदरल्याड्स युइएफए नेसन्स लिगको सेमिफाइनलमा

नेदरल्याड्स जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याड्सका लागि भर्जिल भान डिजिक नायक सावित भए।

प्रकाश स्मृति कप फुटबल

तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रचण्डपुत्र स्वर्गीय प्रकाश दाहालको स्मृतिमा दोलखाको सदरमुकाम चरिकोटमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता आयोजना गरिएको छ।

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। ब्राजिलले उरुग्वे र अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरे।

स्थगित ‘ए’ डिभिजन लिग शनिबारदेखि

चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ।

कतारलाई ऐतिहासिक सफलता

कतारले मैत्रीपूर्ण फुटबलमा विश्ववरीयताको आठौँ स्थानमा रहेको स्विट्जरल्यान्डमाथि बुधबार १–० को एेतिहासिक जित निकालेको छ।

एएफसीद्वारा इरानलाई प्रतिबन्ध लगाउने चेतावनी

एसियाली फुटबल महासंघ (एएफसी) ले सरकारी हस्तक्षेप जारी रहे आगामी जनवरीबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिया कप फुटबलअघि इरान फुटबल संघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

भेट्रान च्याम्पियनसिपमा उपाधि लक्ष्य

बिहीबारबाट मंसिर २ गतेसम्म भारतको गुवाहाटीमा हुने पाँचौं अन्तर्राष्ट्रिय भेट्रान च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ।

मेसीलाई उच्च गोलकर्ता पुरस्कार

बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेसीले २०१७–१८ को सर्वाधिक गोलकर्ताको पुरस्कार सोमबार लिएका छन्।

बलियो म्यानमारविरुद्ध पहिलो भिडन्त

नेपालले २०२० टोकियो ओलम्पिकअन्तर्गत एसियाली छनोटको दोस्रो खेलमा घरेलु टोली म्यानमारविरुद्ध आइतबार खेल्नेछ। घरेलु दर्शकको राम्रो साथ पाउने म्यानमारले पहिलो चरणको दोस्रो खेलमा याङ्गुनस्थित थुवुना रंगशालामा पाहुना टोली नेपालविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

ओलम्पिक फुटबल छनोट : नेपाल र भारतको बराबरी

ओलम्पिकको एशियाली महिला फुटबल छनोट खेलमा नेपालले भारतसँग १–१ गोलको बरावरी खेल्दै अंक बाँडेको छ।

अाेलम्पिक छनाेट फुटबल : नेपाल र भारत भिड्दै

ओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाली महिला फुटबल टोलीले आज (विहिबार) आफ्नो पहिलो खेल भारतसँग खेल्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्