२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘ए’ डिभिजन लिगमा संकटा र सरस्वती भिड्दै

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो दिन आइतबार (आज) संकटा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आइतबार (आज) बिदाइ गरिएको छ।

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिभरपुल र चेल्सीले खेले बराबरी

म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शनिबार राति सम्पन्न खेलमा ब्राइटनलाई २–० गोलले पराजित गर्यो। लिभरपुल चेल्सीसँग बराबरीमा रोकिएपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

ला लिगाः शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो।

यु–१८ च्याम्पियनसीपमा नेपाल छैटौ

अन्तिम खेललाई भारतलाई पेनाल्टी सडन डेथमा ४–३ को नतिजा सुम्पिएसँगै नेपालले छैटौ स्थानमा बस्दै भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं एसियन यु–१८ अन्तर विद्यालयस्तरीय च्याम्पियनसीप फुटबल प्रतियोगिताको  अन्त्य गरेको छ।

साफ यु–१८ महिला फुटबल : पाकिस्तानकाे पाेष्टमा नेपालकाे एक दर्जन गाेल

भुटानमा जारी साफ यु–१८ महिला फुटबलमा नेपालले पाकिस्तानलाई १२–० को भारी अन्तरले पराजित गरेकाे छ।

समर्थकको मृत्युले इन्डोनेसियाको लिग स्थगित

खेलदौरान भएको झडपमा एक समर्थकको मृत्यु भएको भन्दै इन्डोनेसिया फुटबल संघले त्यहाँको शीर्ष लिग तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

लिग कपबाट बाहिरिएपछि युनाइटेडलाई थप दबाब

डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ८–७ को नतिजा सुम्पँदै इङ्लिस लिग कपको तेस्रो चरणबाट बाहिरिएसँगै म्यानचेस्टर युनाइटेडमाथिको दबाब थप बढेको छ।

इन्डोनेसियासँग नेपाल पराजित

भारतको आगरामा जारी एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले दोस्रो हार बेहोर्नुपरेको छ।

लिभरपुल, सिटी र टोटेनह्याम विजयी, युनाइटेड बराबरीमा रोकियो

लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो।

रियलको संघर्षपूर्ण जित, एथ्लेटिको मड्रिडले गेटाफेलाई हरायो

मार्को एसेन्सीयोको गोल निर्णायक बन्दा रियल मड्रिले स्पेनिस ला लिगा लिग फुटबलमा स्पानियोलमाथि १–० को कठिन जित निकालेको छ।

फुटबल सिक्दै बालबालिका

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चौरमा साताको शुक्रबार र शनिबार साना साना बालबालिका समुह बनाएर फुटबल खेल्दै गरेका भेटिन्छन्।

पूर्वलाहुरेको फुटबल समर्पण

झापा ११ लाई कुनै रहस्य मान्ने हो भने त्यो हो, पूर्वलाहुरे जेके अर्थात् जलकुमार गुरुङ । बेलायती सेनाका पूर्वलाहुरे जेके ब्रिटिस गोर्खाको हकप्राप्तिको आन्दोलन हुँदै झापामा विभिन्न सामाजिक तथा राजनीतिक अभियन्ताको भूमिकामा व्यस्त छन् । तर त्यतिमै उनको व्यस्तता सीमित छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्