२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कर्मचारी मिलन केन्द्रले चुम्यो मैत्रीपूर्ण फुटबल उपाधी

पाल्पामा भएको मैत्रीपूर्ण फुटबलको उपाधी कर्मचारी मिलन केन्द्र, पाल्पाले जितेको छ। आठ समूहलाई पछाडी पार्दै प्रशासनीक कार्य गर्ने कर्मचारीले फुटबलको उपाधी हात पारेका हुन्।

साउथगेटको समय थप

रूसमा सम्पन्न विश्वकपको २१औं संस्करणमा इङ्ल्यान्डलाई सेमिफाइनलसम्मको यात्रा गराएका प्रशिक्षक ग्यारेथ साउथगेटको सम्झौता कतारमा हुने विश्वकपसम्मका लागि नवीकरण भएको छ।

साफ यु-१८ महिला च्याम्पियनसिपकाे फाइनलमा नेपाल बंगलादेशसँग पराजित

नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ।

बंगबन्धुकाे समुह चरणबाटै बाहिरिएकाे नेपाली टाेली स्वदेश फर्कियाे

बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आइतवार स्वदेश फर्किएको छ।

चौदण्डीगढी–नारदमुनी गोल्डकप असोज २४ देखि, विजेताले ३ लाख पाउने

उदयपुरमा यही असोज २४ गतेबाट सातौं संस्करणको चौदण्डीगढी–नादरदमुनी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। खेल सदरमुकामबाहिर चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनी रंगशालामा हुनेछ।

बंगलादेशसँग बदला लिँदै उपाधि जित्ने नेपालको लक्ष्य

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार (आज) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा ६ः४५ बजेपछि सुरु हुनेछ।

बंगबन्धु गाेल्डकपः नेपाल समुह चरणबाटै बाहिरियाे

प्यालेस्टाइनसँग भएको खेलमा शनिबार १–० ले पराजित हुँदा साबिकको विजेता नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

नेपाल र प्यालेस्टाइन भिड्दै, नेपाल गर या मरको अवस्थामा

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ।

भारतलार्इ टाइब्रेकरमा पराजित गर्दै नेपाल फाइनल प्रवेश

नेपाल भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।

युरोपा लिगः चेल्सी, आर्सनल र एसी मिलान विजयी

इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलमा विजयी भएका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले पराजित गर्यो।

रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन्। अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन्।

साफ यु-१५ काे खेल तालिका परिवर्तन, नेपालकाे पहिलाे खेल माल्दिभ्ससँग

साफ यु–१५ पुरुष च्याम्पियनसिमको नयाँ खेल तालिका सार्वजनिक भएको छ।

बार्सिलोना र पिएसजीको सहज जित, लिभरपुल नापोलीसँग स्तब्ध

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, पिएसजी र एथ्लेटिको मड्रिड विजयी हुँदा लिभरपुल भने नापोलीसँग स्तब्ध भएको छ।

अतिरिक्त समयकाे एकमात्रै गाेलमा संकटा विजयी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आइतवार भएको खेलमा संकटा क्लब विजयी भएको छ। खेलको अतिरिक्त समयमा लक्ष्मण रुचालले गरेको एक मात्रै गोलको मद्दतमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्