२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अभिनेता शाहलाई साढे २ वर्ष कैद सजाय,पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश

यद्यपी शाहले बलात्कार आरोपबाट सफाइ पाए पनि बाल यौन दुराचारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र नाबालिग गायिकालाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको नवलपुर अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।

पल शाह प्रकरण: नवलपुरमा मुद्दाको पेसी आज

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको छ।

कलाकार शाहलाई थुनामा राख्न आदेश

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ।

नवलपुर अदालतमा पलको बयानः आज बहस

नवलपुर जिल्ला अदालतले शाहको बयान लिएको छ। न्यायाधीश अर्जुन अधिकारीसमक्षउनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने।

नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा बलात्कार मुद्दा दायर

बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ।

पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताए। पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ।

जबरजस्ती करणीको आरोप लागेका पल शाह पक्राउ

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए। १७ वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए।

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

पल शाह र मलिकाको गीत 'टाढा भए पनि' ले राख्याे नयाँ रेकर्ड

पछिल्लो समय नेपाली सिने जगतमा रुचाईएका अभिनेता पल शाह र मलिका महतको 'टाढा भए पनि' ले युटुबमा नयाँ रेकर्ड राखेको छ। उक्त गीत सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज पाउँदै नयाँ रेकर्ड राख्न सफल भएको हो।

स्वस्तिमा र पलको 'मायालु तिमी कता छौ' सार्वजनिक

कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमि कता छौ–२ (सिरिरी सिरिरी)’मा देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्