प्रारम्भिक छनोट अन्तिम चरणमा
नेपाल कबड्डी लिग (एनकेएल) को खेलाडी अक्सनका लागि प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ।
नेपाल कबड्डी लिग (एनकेएल) को खेलाडी अक्सनका लागि प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ।
अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।
विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले शुक्रबार कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन्।
मानवती विष्टको प्रेरणामा नेपाल पुलिस क्लबले कबड्डी सुपर लिग प्रतियोगितामा महिलातर्फ जित निकालेको छ।
अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइजमा आधारित लिग गर्ने तयारी गरेको छ। ।
तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।
नेपालका चार खेलाडीले बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा खेल्ने भएका छन्।
एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा गएका थिए। आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन।
चिओसान गाउली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग ६१–१७ अंकले पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित भएको हो। यससँगै पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोलीले फाइनलमा पुग्ने अवसर गुमायो।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।
नेपालले चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत् बुधबार पहिलो पदक पक्का गरेको छ ।
चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का भएको छ।
नेपालले हानझाउमा जारी १९औं एसियाली खेलकुदको महिला कबड्डीमा सोमबार बंगलादेशमाथि जित निकाल्दै कांस्य पदकको सम्भावनानजिक पुगेको छ।
एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ।
नेपालको महिला कबड्डी टोली चीनको हाङझाव सहरमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ।