१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल आज : बुटवल उपमहानगरपालिका र मैलौली नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।

पुलिस र आर्मीलाई कबड्डी लिग उपाधि

विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले शुक्रबार कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन्।

कबड्डी सुपर लिग: महिलातर्फ नेपाल पुलिसको जित

मानवती विष्टको प्रेरणामा नेपाल पुलिस क्लबले कबड्डी सुपर लिग प्रतियोगितामा महिलातर्फ जित निकालेको छ।

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा...

एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा गएका थिए। आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन।

१९औं एसियाली खेलकुद: नेपाल कबड्डीमा कांस्यमै सीमित

चिओसान गाउली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग ६१–१७ अंकले पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित भएको हो। यससँगै पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोलीले फाइनलमा पुग्ने अवसर गुमायो।

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।

नेपालको महिला कबड्डीमा पहिलो पदक पक्का, चीनको फराकिलो शीर्षता

नेपालले चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत् बुधबार पहिलो पदक पक्का गरेको छ ।

एसियाली खेलीकुद : नेपाललाई महिला कबड्डीमा कांस्य पदक पक्का

चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का भएको छ।

महिला कबड्डीमा कांस्यको सम्भावना

नेपालले हानझाउमा जारी १९औं एसियाली खेलकुदको महिला कबड्डीमा सोमबार बंगलादेशमाथि जित निकाल्दै कांस्य पदकको सम्भावनानजिक पुगेको छ।

महिला कबड्डीको प्रशिक्षण भारतमा

नेपालको महिला कबड्डी टोली चीनको हाङझाव सहरमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्