१५ असार २०८१ शनिबार
image/svg+xml

नीरजलाई करियरको पहिलो उपाधि

कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

भुवनको शीर्ष स्थान यथावत्

पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्षस्थानमा यथावत् छन्।

शीर्ष स्थानमा उक्लिए सद्भाव

शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन तीन अन्डर ३३ मा सकाए। ब्याक नाइन भने एक अन्डर ३५ मा पूरा गरे।

सूर्य नेपाल गल्फ टुर: उपाधि रक्षाको बाटोमा सुवास

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुवास बिहीबार ४ अन्डर ६५ को कार्ड बनाउँदै उपाधि रक्षातर्फ लम्किए।

मंगलबारदेखि सूर्य नेपाल गल्फ

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्