५ श्रावण २०८३ मंगलबार
image/svg+xml

तनहुँमा बस दुर्घटना, चालकसहित १० जना घाइते

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।

घरेलु बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा, लाखौँ परिवारलाई राहत

बढ्दो जीवनयापन खर्चबाट नागरिकलाई राहत दिने उद्देश्यसहित नयाँ सरकारले यो निर्णय सार्वजनिक गरेको हो।

घरेलु बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा, लाखौँ परिवारलाई राहत

बेलायत सरकारले घरेलु बिजुलीको बिलमा लाग्दै आएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा हटाउने घोषणा गरेको छ।

ताप्लेजुङमा भीरबाट लडेर महिला कर्मचारीको मृत्यु, वित्तीय संस्थाका कर्मचारी बेपत्ता

ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने घर जाने क्रममा हिँडेका एक वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहिन भएका छन्।

पर्यटकको रोजाइमा जराबुट्टा कला सङ्ग्रहालय

खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सृजना गर्दै आएका छन्।

नेप्सेको उकालो यात्रा जारी, कारोबार रकम बढेर साढे ६ अर्ब नाघ्यो

कारोबार हुने साताको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढ्दै लगातार पाँचौँ कारोबार दिनको वृद्धि यात्रालाई निरन्तरता दिएको छ।

विश्वकप लिग-२ः नामिवियाविरुद्ध नेपालको कमजोर ब्याटिङ

सुस्त सुरुवात गरेको नेपालले आफ्नो ३ विकेट सस्तैमा गुमाएको छ। १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ४० रनमात्र बनाएको छ।

अनलाइनबाटै दिन सकिन्छ वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगीएका श्रमिकहरुको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो।

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी, माग पूरा नभएसम्म नरोकिने घोषणा

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरकार माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ।

देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिको समवेदना- मुलुकले निर्भीक लोकतन्त्रवादी गुमायो

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको बताएका छन्।

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गरेका छन्।

टेक्सटाइल काउन्सिल गठन अघि बढाउन प्रधानमन्त्रीको निर्देशन, रुग्ण पोसाक उद्योग सञ्चालनमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहले ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह

निर्देशनअनुसार कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित पार्टी समितिलाई आधिकारिक जानकारी गराउनुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्